काठमाडौं – नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले ज्ञानेन्द्र शाहिमाथि भएको कुटपिट घटनाको विरोध जनाएका छन् । शाहीको कुटपिटको विषयलाई लिएर सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता पौडेलले कुनै पनि बहानामा कसैले पनि स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकारलाई हनन गर्न नसक्ने उल्लेख गर्न नसक्ने उल्लेख गर्दै ज्ञानेन्द्र शाहिलाई कुटेर भ्रष्टाचारविरुद्धको आवाज बन्द…