महराका छोराहरुले भने – स्वदेशी–विदेशी षडयन्त्र भयो, क्रान्तिकारीहरुसंग फेरी भेट हुन्छ 

काठमाडौं - यौन दूव्र्यवहारको आरोप लागेर सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका छोराहरुले क्रान्तिकारी नेताहरुको इतिहास समाप्त पार्न विदेशी शक्तिहरु लागे संकेत गरेका छन् । महराका छोराहरु निर्मल महरा ‘एटम’ र राहुल महराले सामाजिक संजाल फेसबुकमा बन्दुक समाएको फोटो राख्दै समयले नयां बाटो पकड्ने र क्रान्तिकारीहरुसंग फेरि भेट हुने उल्लेख गरेका छन् । एटम र…