सभामुखमा ओनसरीको सम्भावना बलियो, नेम्वाङ तुम्बाहाम्फेलाई बनाउन लविङमा 

काठमाडौं– प्रतिनिधीसभाका सभामुख कृष्णबहादुर महराको राजिनामापछि रिक्त सभामुख पदमा नियुक्तिको विषयलाई लिएर सत्तारुढ दल नेकपामा छलफल सुरु भएको छ । नेकपाकाभित्र सभामुख नियुक्तीको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कानुन व्यवयासीसंग समेत परामर्श सुरु गरेका छन् ।  सभामुखमा मुख्यगरी नेकपाका दुई नेताबीच प्रतिस्पर्धा छ । पुर्व माओवादीबाट प्रदेश नम्बर ५…