चिन्ता नलिनुस्, मन्त्रीपरिषद पुनःगठन हुँदा दोलखाका सांसद मन्त्री बन्नुहुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाका सांसदलाई मन्त्रिपरिषद् पुनःगठन हुँदा मन्त्री बनाउने बताएका छन् । जिरी नगरपालिकाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी दोलखाजस्तो जिल्ला विकासमा पछि पर्नु नपर्ने बताउँदै प्रचण्डले दोलखाका सांसद्लाई मन्त्री बनाउने आश्वासन दिएका हुन् । 'सांसद देवी खड्का र पार्वत…