नेकपाको समर्थनमा चुनाव जितेका राजपा नेताले सांसद बन्न २ करोड बुझाएको खुलासा (कुराकानीसहित)

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट राष्ट्रिय सभा सदस्यमा निर्वाचत भएका सांसद शेखरकुमार सिंहले साढे दुई करोड बुझाएर सांसद भएको खुलासा भएको छ । सांसद सिंहले साढे दुई करोड रुपैयाँ बुझाएर सांसद बनेको अडियो सार्वजनिक भएको हो । सिंहले माघ ९ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा सांसद हुन साढे दुई करोड रुपैयाँ घुस बुझाएका…