कोरोनाबाट सुरक्षित हुन सरकारले ‘लकडाउन’ गर्नुपर्छः डिला संग्रौला

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले कालोबजारी नियन्त्रणसँग सरकारसँग माग गरेकी छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी सांसद संग्रौलाले सरकारले गरेका निर्णयहरुको प्रभावकारी कार्यान्वयन गर्न सबै पक्ष सक्रिय हुनुपर्ने बताएकी हुन् । उनले कोरोनाबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लकडाउन’ घोषणा गर्न माग गरेकी छन् । ‘विश्वव्यापी महामारीको…