नेपाल–चीनबीचको सम्बन्ध लेनदेनभन्दा माथी छ : प्रधानमन्त्री ओली 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध लेनदेनभन्दा माथी रहेको बताएका छन् ।  हिमाल झैं उच्च र अटल रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रममा सोमबार बोल्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको बताए ।   प्रधानमन्त्री ओलीले…