काठमाडौं – सरकारले विदेशमा अलपत्र परेका भनिएका व्यक्तिको उद्धार गर्ने भएको छ । शुक्रबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा अन्तर्रा्ष्ट्रिय हवाइ उडान स्थगित गर्ने घोषणा भएपनि विदेशी विमानस्थलमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको छ । ‘विमानस्थलमा अलपत्र…