काठमाडौं – नेपाल–भारतको सीमा विवाद, मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध संघर्ष गर्ने गरी विभिन्न ९ दलले कार्यगत गरेका गरेका छन् । शनिबार राजधानीमा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय एकताका लागि संघर्ष गर्ने निर्णय गर्दै ९ दलले कार्यगत एकता गरेका हुन् । बैठकले माघ २४ गते हरेक प्रदेशमा विरोधसभा गर्ने निर्णयसमेत गरेको…