प्रधानमन्त्रीले सुवास नेम्वाङलाई भने – म ठिक ठाक छु,विद्येयकको अवस्था के छ ? 

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले बुधवार सातौं चरणको उपचार प्रक्रिया सकिने र शुक्रबार स्वदेश फर्किने जानकारी दिएको नेता नेम्वाङले बताए ।  प्रधानमन्त्री ओलीले नेम्वाङसंग टेलिफोनमा आफू ठीकठाक रहेको सन्देश प्रवाह गरिदिन समेत आग्रह गरेका थिए ।  प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा…