मदिराले मृत्यु भएकाका परिवारलाई ३ लाख राहत दिने मुख्यमन्त्री राउतको घोषणा

जनकपुरधाम – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषामा विषाक्त रक्सी पिएका कारण मृत्यु भएकाका परिवारलाई जनही ३ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । सोमबार बिहान पीडित परिवारलाई भेट्न धनुषाको क्षिरेश्वरनाथ नगरपालिका २ रमदैया पुगेका मन्त्री राउतले पीडित परिवारहरूसँग भेटघाट गरी समवेदना व्यक्त गर्दै प्रदेश २ सरकारको तर्फबाट जनही ३ लाख रुपैयाँ दिने…