विप्लवका जनसरकार प्रमुख ढकाल पक्राउ

काठमाडौं – पश्चिम नवलपरासीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको जनसरकार प्रमुख पक्राउ परेका छन् । सुनवल नगरपालिका वडा नं. १३ बडेरा घर भएका ७१ वर्षीया प्रेम ढकाल (पृथ्वी) लाई विहिबार राती प्रहरीले घरबाटै पक्राउ गरेको हो । उनी विप्लव समूहका जिल्ला सदस्य समेत हुन् । विप्लव समूहमाथि सरकारले प्रतिबन्ध लगाएपछि उनी तनहुँ र रुपन्देहीका विभिन्न स्थानमा…