काठमाडौँ— सरकारले एकैपटक १६ जना सचिवको सरुवा गरेको छ, भने ४ जना सहसचिवलाई सचिवमा बढुवाको निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद्को बैठकले सरुवा र बढुवाको निर्णय गरेको हो। को कहाँ? —सिँचाई मन्त्रालयका सचिव सञ्जय शर्मा विज्ञान तथा प्रविधि मन्त्रालयमा — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई शिक्षा मन्त्रालय — वाणिज्य तथा आपूर्ति सचिव…