काठमडौं – प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली थाई एयरको जहाजबाट दुई साताका लागि बिहिबार दिउँसाे सिंगापुर प्रस्थान गरेका हुन् । उनी २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधामन्त्री ओली १० दिनमा स्वदेश फर्किएका थिए ।…