‘जम्मुकश्मीर मामलामा मोदी सरकार असफल’

काठमाडौँ – ने.क.पा. (मसाल)ले जम्मुकश्मीर सम्बन्धी नीतिमा मोदी सरकार असफल भएको बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले मङगलबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारले केन्द्रशासित राज्य बनाउन गरेको निर्णयलाई विरोध गरेका छन् । ‘अहिले भारत सरकारले जम्मु–काश्मीरबारेको निर्णय भारत सरकारको ‘जन्मु–काश्मीर सम्बन्धी नीति’को असफलता पनि हो' उनले भने, 'अहिलेको निर्णयले आफ्ना न्यायपूर्ण मागका लागि काश्मीरका…