काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले सरकारले कोरोना भाइरस नियन्त्रणका उपाय अवलम्बन नगरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले कोरोना भाइरससँग लड्न सरकारले कस्तो उपाय अवलम्बन गरेको छ भन्दै प्रश्न गरेकी छन् । ‘कोरोना रोकथामका लागि सरकारले के कस्तो उपाय अवलम्बन गरेको छ ? डाक्टरहरु तयारी…