काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । सिंगापुरबाट १० दिने लामो उपचार गरेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको बताएका हुन् । उनले आफ्नो उपचारमा संलग्न सम्पूर्ण चिकित्सकप्रति आभार प्रकट गरेका छन् । उनले आफ्नो स्वास्थ्यप्रति गम्भीर चिन्ता व्यक्त गर्ने तथा…