काठमाडौं – डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । उनले आफूले मार्ग प्रसस्त गर्न पदबाट राजीनामा दिएको जानकारी दिइन् । सोमबार बसेको प्रतिनिधिसभा बैठक बस्नु अघि संसदलाई सम्बोधन गर्दै सबैलाई धन्यवाद व्यक्त गरेकी छन् । सम्बोधनका क्रममा उनले कसैले पनि आफ्नो धरातल बिर्सन नहुने बताइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिएको…