नआत्तिनुस्, एक महिनासम्म ग्यासको अभाव हुँदैनः मन्त्री भट्ट

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिलेको अवस्थामा एक महिनासम्म ग्यासको अभाव नहुने बताएका छन् । बजारमा दैनिक उपभोग्यवस्तु र ग्यासको अभाव हुने हल्ला फैलिएका बेला मन्त्री भट्टले एक महिनासम्म ग्यासको अभाव नहुने बताएका हुन् । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र…