विराटनगर – नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीबार सांझ गोलीसहित पक्राउ परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मा विराटनगरबाट गोलिसहित प्रक्राउ परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले सुरक्षा चेकजांचका क्रममा एक जना युवा पक्राउ परेको बताए । कालिकोट घर भएका २७ वर्षीय विश्वकर्मालाई विराटनगर…