काठमाडौँ - प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ। सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले सरकार विरुद्ध नाराबाजी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । डा. गोविन्द केसीसँग गरिएको सम्झौता तोडेको, आफ्ना नेता गिरिजा प्रसाद र शुसिल कोइरालाका नामका अस्पताल खारेज गर्न खोजेको लगायतका आरोप…