वीरगञ्ज पुगेर नारायणकाजीले भने ‘फोरम चाँडै सरकारमा सहभागी हुन्छ’

पर्सा - माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संघीय समाजवादी फोरम नेपालसँग सरकारमा सहभागी हुने सहमति भएको दावी गरेका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साले संयुक्त रुपमा वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले फोरमलाई चाँडै सरकारमा सहभागी हुन सहमति भर्इसकेकाे दावी गरेका हुन् ।  तर, सरकारमा सहभागिताबारे राष्ट्रिय जनता पार्टीसँग भने छलफल नभएको उनले…