काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले आईतबार २ निर्देशिका पारित गरेको छ । आईतबार सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकले उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री गुरुराज घिमिरेले पेश गरेको प्रस्तावहरू पारित गरेको छ । बैठकले प्रतिनिधिसभा निर्वाचन र पार्टीका सार्वजनिक कार्यक्रम सञ्चालनसँग सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा…