जेन्जी नेताहरूलाई मिलाउन लागे बालेन शाह

काठमाडौँ - जेन्जी आन्दोलनका नेताहरूबीच समन्वय गराउने प्रयासमा काठमाडौं महानगरका प्रमुख बालेन शाहको टोली सक्रिय बनेको छ। बालेनका निकट सहयोगी कुमार वेनले जेन्जी आन्दोलन सुरू गर्ने पुरूषोत्तम यादव र आन्दोलनपछि दबाब बढाउने सुदन गुरुङलाई एकै ठाउँमा आएर अघि बढ्न सुझाव दिइरहेका छन्। उनीहरूबीच दूरी बढेको जानकारी प्राप्त भएपछि मेयर बालेनले आन्दोलनको मर्म र भावना जोगाउन…