काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगबाट दलीय छाया हट्नुपर्ने सर्त राखेको छ । फागुन २१ को निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र सोविता गौतमले आयोगबाट दलीय छाया हट्नुपर्ने धारणा राखेका हुन् । प्रधानमन्त्री कार्कीसँगको राजनीतिक संवादमा रास्वपाले फागुन २१ को चुनाव र अहिलेको समग्र अवस्थाबारे…