राजनीति
सोमबार समाजवादी मोर्चाको घोषणा गर्ने सहमति, को-को दल मिल्दैँछन् ?

काठमाण्डु- समाजवादी मोर्चाको घोषणा यही सोमबार हुने भएको छ ।  आइतबार बालुवाटारमा बसेको बैठकमा सरकारमा रहेका तिन दल र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा सोमबार गर्ने सहमति

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेसको आनाकानी!

काठमाण्डु- नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दामा पहिलो चरणको अनुसन्धानमा प्रमाण नपुगेका विषयमा प्रहरीले दोस्रो चरणमा अनुसन्धान थालेको छ । अभियुक्तले बयानमा नाम लिएका तथा स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेका व्यक्तिहरूमाथि प्रहरीले दोस्रो

मेलम्ची आयोजनासँग सम्बन्धित समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित समस्या समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मुहान

शेखर कोइरालाले भने- मैले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्वराजा भनेको छैन्

नेपाली कांग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले ज्ञानेन्द्र शाहलाई कहिल्यै पुर्व राजा नभनेको बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रसँग भेटवार्ताको क्रममा कोइरालाले सो जानकारी दिइका हुन् ।

राष्ट्रपति पौडेल पाँचौ पटक अस्पताल भर्ना, कस्ताे छ स्वास्थ्य अवस्था?

काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका छन् । राष्ट्रपतिमा निर्वाचित भए यता पौडेल पाँचौ पटक अस्पताल भर्ना भएका हुन । आज राती मुटुमा समस्या देखा परे पछि