राजनीति
विवादित विषयमा प्रधानमन्त्री प्रचण्डले संसदमा प्रष्टीकरण दिने

काठमाण्डु – सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अवरोध हटाउन छलफल सुरु गरेका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसँग सदनको अवरोध हटाउने विषयमा छलफल गरेका हुन । उनले बजेट पारित गर्न

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

कर्णाली – कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक भएको छ । प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘समृद्ध

संसदमा प्रचण्डमाथि खनिए सबै प्रतिपक्षी दल, एमाले, रास्वपा र राप्रपाको एकै स्वर

काठमाण्डु- नेकपा एमालेसहित सबै प्रतिपक्षी दलले संसदमा प्रधानमन्त्री प्रचण्डको विरोध गरेका छन् । भारत भ्रमणअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भएको नागरिकता विधेयक, नेपाली भूमि साँटफेर गर्न सकिने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति

प्रधानमन्त्रीको भारत भ्रमण : ठाउँठाउँमा नराम्ररी चुकेका प्रचण्ड

काठमाण्डु- भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर ह्यान्डल ‘पीएमओ नेपाल’मा लेखियो, ‘प्रधानमन्त्रीको रूपमा मेरो चौथो राजकीय भारत भ्रमण नेपालको राष्ट्रिय हित र नेपाल–भारत सम्बन्धका दृष्टिले निकै महत्त्वपूर्ण अनुभूत

खाँणको पक्षमा दुई पूर्वमहान्यायाधिवक्ता र बारका तीन पूर्वअध्यक्षले बहस गर्ने

काठमाण्डु- नक्कली भुटानी शरणार्थी प्रकरणमा हिरासतमा रहेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको पक्षमा बहस गर्न एक दर्जन बढी अधिवक्ताहरु इच्छुक देखिएका छन् । काठमाडौं जिल्ला अदालतमा आज देखी सुरु हुने थुनछेक