राजनीति
नागरिकता विधेयक प्रमाणीकरण र भारत भ्रमणः विपक्षी दलको घेराबन्दीमा प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु- भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई लिएर विपक्षी दलहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई घेराबन्दी गरेका छन् । विवादित नागरिकता विधेयकलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको र

प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट मुर्रा भैंसी चढेर फर्केको भनेपछि संसदमा हंगामा

काठमाण्डु- प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणबाट मुर्रा भैंसी चढेर फर्केको भनेपछि सत्ता पक्षका संसदले विरोध जनाएका छन् । सत्ता पक्षका सांसदले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणबाट भैंसी चढेर

प्रधानमन्त्री प्रचण्डको स्पष्टिकरण- भारतसँग भूमि साट्ने कुरा गरेको छैन

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको भूमि साट्ने विषयमा कुरा नगरेको स्पष्टिकरण गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकले उनले आफूले नेपालको भूमि साट्ने कुरा नभएको स्पष्ट

भारतीय प्रधानमन्त्री मोदीबाट सीमा विवादबारे स्पष्ट विचार आएको छ, यसमा सबैले खुसी हुनुपर्छ: प्रचण्ड

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सिमा विवादवारे भारतसँग खुलेर छलफल गरेको बताएका छन् । सोमबार आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द मोदी नेपाल-भारत सीमा समस्या

पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चेश्वर परियोजना तीन महिनाभित्र डीपीआर हुने बताएका छन् । उनले सोमबार प्रतिनिधि सभा बैठकमा आफ्नो भारत भ्रमणबारे जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस