प्रतिनिधिसभा चुनावका लागि कात्तिक १५ गतेभित्र उम्मेदवारी आह्वानको तयारीमा रास्वपा

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको विस्तारित बैठक आगामी कात्तिक १४ र १५ गते चितवनमा गर्ने निर्णय भएको छ । शुक्रबार बसेको सचिवालयको बैठकले केन्द्रीय सदस्य एवं पूर्वसांसद हरि ढकालको संयोजकत्वमा विस्तारित बैठकको व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने, ‘पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आगामी…