संसद् पुन:स्थापनाको पक्षमा जाने कि नजाने ? राय बुझ्दै सभामुख घिमिरे

काठमाण्डु – जेनजी आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएका बेला सुनसान रहेको राजनीतिक माहोल केही दिनयता तात्न थालेको छ । यससँगै सभामुख देवराज घिमिरे संसद् पुन:स्थापनाको विषयमा राजनीतिक दलको राय बुझ्न थालेका छन् । उनले धारणा बनाउनुअघि दलहरूको औपचारिक धारणा बुझ्नका लागि बुधबार बिहान ९ बजे प्रमुख राजनीतिक दलहरूको बैठक बोलाएका छन् । सभामुख घिमिरेले संविधानको व्याख्या…