काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु रावतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाई मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो । त्यसका साथै भेटमा मुख्यमन्त्री रावतले भारतिय जनता पार्टीका नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ विवाहपञ्चमीको…