काठमाडौं – तत्कालिन नेकपा एमालेबाट सूर्य चुनाव चिन्हमा चुनाव लडेका हृदेयश त्रिपाठी नेपाल कम्युनिष्ठ पार्टी प्रवेश नगर्ने खुलासा भएको छ । सूर्य चिन्हबाट प्रतिनिधिसभाको चुनाव जितेका त्रिपाठी कानुनी रुपमा नेकपाकै सांसद हुन्। तर उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेका छैनन्। त्रिपाठीले तत्कालिन नेकपा एमालेसँग चुनावी तालमेल गरेका थिए। त्रिपाठी नेकपामा प्रवेश गर्ने चर्चा भए पनि…