काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको पक्षमा लाग्न भन्दै सांसद निरु पालबाट खोसिएको भनिएको आईफोनको लोकेसन उनकै कोठामा देखाएकाे छ । स्रोतका अनुसार प्रहरीले अनुसन्धानका क्रममा आईफोनको लोकेसन खोज्दै जादा सांसद पालकै कोठा देखाएपछि अनुसन्धान बन्द गरेको छ । प्रहरी परिसरले एसपी रामदत्त जोशीको संयोजकत्वमा एउटा छानविन शुरू गरेकाे थियाे । अनुसन्धान सांसद पालकाे लुटिएको…