सिरहाका सबै क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने, ९ पूर्वमन्त्री चुनावी मैदानमा

काठमाण्डु – यसपटक प्रतिनिधि सभाको निर्वाचनमा सिरहाका ४ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूबिच रोचक प्रतिस्पर्धा हुने भएको छ । सिरहाका सबै क्षेत्रमा मन्त्री भइसकेका ९ जना विभिन्न दलबाट चुनावी मैदानमा उत्रिएका छन् । सबैभन्दा बढी सिरहा–४ मा ४ जना पूर्वमन्त्री प्रतिस्पर्धामा छन् । सिरहा–१ मा नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वसामान्य प्रशासनमन्त्री रामचन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट…