जेनजी शहीदको भावनाअनुसार काम गर्नेछु : कुलमान घिसिङ

काठमाण्डु – उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी शहीदको भावनाअनुसार काम गर्ने बताएका छन् । शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू मन्त्री हुँदा पनि जेनजीको भावनाअनुसार काम गरेको र आगामी दिनमा पनि सोही कुरालाई निरन्तरता दिने बताए । आफू जेनजी शहीदको अन्त्येष्टिदेखि उपचाररतहरूको अवस्थाबारे पनि जानकारी लिँदै सबै कुरामा सहभागी भएकाले धेरै…