प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार अपराह्न ४:०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । जेनजी आन्दोलनको जगमा गठित अन्तरिम सरकारको नेतृत्व गरेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्ने…