काठमाण्डु उपत्यकाभर रास्वपाको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाण्डु उपत्यका सबै उम्मेदवारलाई पशुपतिमा जुटाएर निर्वाचन क्षेत्रमा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ गरेको छ । शनिबार बिहानैदेखि पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र साह सहितका उपत्यकाका ३ जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर निर्वाचन क्षेत्रमा होमिएका थिए । काठमाण्डु उपत्यकाका ३ जिल्ला समेट्ने गरी रास्वपाका सभापति…