काठमाण्डु- सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् । सोमबार बिहान ९ बजे संसद् सचिवालयस्थित सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्ने गरि बैठक बोलाइएको हो । संसदमा सत्तापक्ष र प्रतिपक्षबीच टकराव र सांसदहरूबीच पनि छेडखानी तथा आरोप–प्रत्यारोप चलिरहेका बेला रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बोलाएको हो…