वीर अस्पतालको अर्बाैं मूल्यको जग्गा गायब

भक्तपुर- स्वास्थ्य विज्ञान प्रतिष्ठानकोे स्वामित्वको भक्तपुर दुवाकोटमा रहेको ५० रोपनी जग्गा गायब भएको छ । विस्तारित सेवा दिने योजनासहित सरकारले दुई वर्षअघि प्रतिष्ठानलाई दिएको ५७० रोपनी जग्गामध्ये भौतिक पूर्वाधार निर्माण सर्भेका क्रममा नापजाँच गर्दा ५० रोपनी जग्गा हराएको तथ्य खुलेको हो । १५ सय शøयाको अस्पतालसहित चारवटा मेडिकल कलेज एकै ठाउँमा सञ्चालन गर्ने महŒवाकांक्षी लक्ष्यसाथ निर्माण…