काठमाडौँ- नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाली काँग्रेस श्रमिकको पार्टी भएकाे दावी गरेका छन् । नेपाल नाई संघको सातौँ राष्ट्रिय महाधिवेशनको मंगलबार उद्घाटन गर्दै उनले नेपाली कांग्रेस श्रमिककाे पाटी भएकाे दावी गरेका हुन् । वर्गीय र पेशागत हितका लागि नाई संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले भने 'नाईले गरेको पेशागत सुरक्षा र इमान्दारिताका कारण एक दिन…