काठमाडौं- अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले अवको पाँच वर्षभित्रमा विद्यालय तहमा निजी शिक्षा अन्त्य हुनुपर्ने वताएका छन्। बस्नेतले अहिलेको संविधान कार्यान्वयन गर्नलाई विद्यालय तहमा निजी शिक्षा बन्द गर्नैपर्ने धारणा राखेका हुन्। राजनीतिक क्षेत्रमा मात्र संविधान कार्यान्वयन गरेर नपुग्ने भन्दै बस्नेतले भने’ 'संविधानले नै विद्यालय तहको शिक्षा अनिवार्य र निशुल्क भनेर किटानी गरेको छ।’ शिक्षा क्षेत्रमा संविधान…