काठमाडौं- आइतबार कलंकीस्थित मालपोत कार्यालयमा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल अनुगमनमा पुगेका छन् । मालपोत कार्यालयहरुमा सेवाग्राहीले सास्ती भोग्नु परेको, कमिसन बिना कार्य गर्न असहज भएको लगायतका गुनासो बढेपछि बुधबार बिहान मन्त्री खनाल अनुगमनका लागि त्यहां पुगेका हुन् । यो क्रममा मन्त्री खनालले मालपोतमा हुने गरेको विकृति रोक्नका लागि मन्त्रालयले विशेष कार्यक्रम सञ्चालन…