प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

काठमाडौं - चिकित्सा शिक्षा विधेयकमा प्रतिपक्ष दलहरुले सदन अवरुद्ध गर्ने अडान कायमै राखेपछि प्रतिनिधिसभाको बिहीबारको बैठक सूचना टाँसेर स्थगित भएको छ। सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गरेका हुन् । बिहीबारका बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक११ गते मात्र बस्नेछ । सरकारले विधेयक संसदमा पेस गर्ने तयारी गरे पनि…