कानुनमन्त्री तामाङले छात्राहरुबारे दिएको अभिव्यक्तिको विज्ञप्ती मार्फत माफी मागे

काठमाडौं - कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले बंगलादेश पढ्न जाने छात्राहरुबारे आफूले दिएको अभिव्यक्ति गलत भएको स्वीकार्दै माफी मागेका छन् । राजधानीको चुच्चेपाटीस्थित प्राक्सिस इन्टरनेसनल एकेडेमीमा शुक्रबार मन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने छात्राहरूमाथि यौन शोषण भइरहेकोु बताएका थिए। उनले डाक्टर पढ्न बंगलादेश जाने छोरी चेलीबारे आज म कथा खोल्छुु भन्दै दिएको…