काठमाडौं– नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकीककरण निर्णायक मोडमा पुगेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एकीकरण पश्चात बन्ने नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय बनाउने सहमति भएको छ। तीमध्ये एमालेबाट २ सय ४१ र माओवादी केन्द्रबाट २ सय जना हुनेछन्। पार्टी एकता…