नेकपा एमाले र माअोवादी केन्द्रबिच आज एकता भएको छ । सभागृहमा भएको एकतामा नेपाल कम्युनिष्ट पार्टी एकीकरण घोषणा भएको छ । एकतापछि बोल्दै अध्यक्ष प्रचण्डले स्थापनाको ऐतिहासिक सन्दर्भमा नयाँ सन्दर्भमा एकीकृत गर्न सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । उनले एकता सभालाई सम्बोधन गर्दै , 'आजको दिन एकीकृति पार्टी नेपाल कम्युनिष्ट पार्टी घोषणा गरेका छौं ।…