काठमाडौं– पुर्व सभामुख ओनसरी घर्तिले चीन र भारतको बीचमा नेपाल हुनुलाई अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । संसदमा सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममाथी बुधवार आफ्नो धारणा राख्दै उनले देशको भूराजनीतिक अवस्थितीलाई कमजोरीको रुपमा नलिई अवसरका रुपमा लिनुपर्ने बताएकी हुन् । उनले त्रिदेशीय साझेदारी र छिमेकी मुलुक चीनको ‘ड्रिम पोजेक्ट’ का रुपमा रहेको ‘वान बेल्ट…