पाेखरा- नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले वगठित नेपाल कम्युनिस्ट (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लार्इ पार्टी चलाउन नसकेर माअाेवादीलाई एमालेमा विलय गराएकाे अाराेप लगाएका छन् । संसदीय पत्रकार मञ्च, पोखराद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी चलाउन नसकेर माअाेवादीलाई एमालेमा विलय गराएकाे अाराेप लगाएका हुन् । पुराना पार्टीले विकास र समृद्धिको मार्ग परिवर्तन…