मन्त्रीपरिषद विस्तार, चार मन्त्रीले खाए सपथ

काठमाडौं-  सरकारको मन्त्रीपरिषद विस्तार भएको छ । आज प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रीपरिषदमा ४ जना मन्त्री थपेका छन् ।  माओवादी केन्द्रका रामबहादुर थापा बादलले गृह मन्त्रालय, एमाले महासचिव ईश्वर पोखरेलले रक्षा मन्त्रालय, डा.युवराज खतिवडाले अर्थ र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालय पाएका छन् । नवनियुत्त मन्त्रीलाई आज बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको…