हेटौंडा कसैलाई पायक पर्दैन, प्रदेश ३ को राजधानी काठमाडौं आसपास हुन्छ- केशव स्थापित

काठमाडौं- प्रदेश ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेश ३ को राजधानी काठमाडौं आसापास नै हुने बताएका छन् । रामेछापको सदरमुकाम मन्थलीमा नेपाल माझी उत्थान संघ रामेछापले आयोजना गरेको लदी पूजा कार्यक्रममा बोल्दै उनले एकदेखि डेढ महिनाभित्र राजधानी  हेटौंडाबाट काठमाडौं आसापास सरिसक्ने बताएका हुन् । उनले प्रदेश ३ को राजधानी हेटौंडा कसैलाई पायक नपर्ने भन्दै केही महिनामै…